SHARE
प्रदेश खबर · शनिबार २७ भौ २०८३ १२:४७ AM · 1 मिनेट पढाइ

भदौमा मात्रै सर्पदंशबाट ४ जनाको मृत्यु, सुनसरीमा अस्पताल खोज्दाखोज्दै गइरहेको छ ज्यान

इटहरी : आठ वर्षीया आस्वानालाई गोमन सर्पले डस्यो । परिवारले समय खेर नफाली उनलाई उपचारका लागि दौडायो । इटहरी–५ का आश्विन चौहानकी छोरी आस्वानालाई बुधबार साँझ करिब ५ः३० बजे सर्पले डसेको थियो ।