SHARE
प्रदेश खबर · शुक्रबार​ २६ भौ २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि हिसानको ३ करोड सहयोग, १ अर्बको छात्रवृत्ति कोष घोषणा

काठमाडौं : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।