SHARE
प्रदेश खबर · शुक्रबार​ २६ भौ २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

इटहरी घर भएका दम्पती चोरीको मोबाइल र नगदसहित पक्राउ

विराटनगर : चोरीका मोबाइल लिएर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले इटहरी घर भएका दम्पतीलाई विराटनगरबाट पक्राउ गरेको छ ।