SHARE
प्रदेश खबर · शुक्रबार​ २६ भौ २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

अहंकार र घमण्डले लोकतन्त्र बलियो हुँदैन : महामन्त्री घिमिरे

इनरुवा : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले प्रजातन्त्रलाई सैद्धान्तिक विषयमा मात्र सीमित नराखी व्यवहार र आचरणमा उतार्नुपर्नेमा जोड दिएका छन्।