मोरङ कारागारमा कैद भुक्तान गरिरहेका भण्डारीको उपचारकै क्रममा मृत्यु
विराटनगर : मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–९ घर भएका ४१ वर्षीय गोविन्द भण्डारीको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो ।
