SHARE
प्रदेश खबर · शुक्रबार​ २६ भौ २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

कैद तथा जरिवाना भुक्तान नगरी फरार पाँच प्रतिवादी पक्राउ

धरान : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका पाँच फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।