SHARE
प्रदेश खबर · शुक्रबार​ २६ भौ २०८३ ०३:१४ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गरेको छ।