अस्पतालको गेटमै प्रसूति, दुई घण्टा पीडामा छट्पटाइन् बबिता : ‘पैसा नभएपछि भर्ना गरिएन’
काठमाडौं : रातको करिब दुई बजेको समय । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको गेटबाहिर एक महिला प्रसव पीडाले छट्पटाइरहेकी थिइन् । अस्पतालको छेउकै गल्लीमा पीडा सहन नसकेपछि उनले चिर्पटको सहारामा घुँडा टेकेर बच्चा जन्माइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
