ज्यान जोगाउन १८ वर्षअघि छाडेको घर, अझै फर्किएनन् हरिपुरका विस्थापितहरू
सुनसरी : सुनसरीको हरिपुरमा निर्मला लिम्बुको घर थियो । खेतबारी टन्नै थियो । गाईभैँसीसँगै बग्रेल्ती कुखुरा थिए । आम्दानी पनि राम्रै हुन्थ्यो । तर, २०६३ सालपछि उनको त्यो सुखको संसार एकाएक उजाडियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
