SHARE
पर्दाफास · शुक्रबार​ २६ भौ २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

सडकपेटीमै बच्चा जन्माएको घटनाले स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड देखायो : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्।