SHARE
पर्दाफास · शनिबार २७ भौ २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो ।