SHARE
पर्दाफास · शनिबार २७ भौ २०८३ ११:३० AM · 1 मिनेट पढाइ

ब्रिक्स शिखर सम्मेलनका लागि विश्व नेताहरू नयाँदिल्लीमा, ग्लोबल साउथ सहकार्यमा भारतको जोड

भारतको राजधानी नयाँदिल्लीमा आजदेखि सुरु भएको १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका राष्ट्राध्यक्ष, मन्त्री तथा अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरू नयाँदिल्ली पुगेका छन् ।