SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा त्यहाँको घरेलु कार्यालयलाई यातायात कार्यालयको शाखाका रूपमा सञ्चालन ल्याइने गरी निर्णय गरिन लागेको बताएका छन् ।