SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

ग्यास उद्योगीको ‘पाता फर्काउनुपर्छ’ भन्ने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक: महासंघ

महासंघले विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्रबीचको सम्बन्धमा असर पार्ने गरी मन्त्री यादवले अभिव्यक्ति दिएको जनाएको हो ।