SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

पैसाको विवादमा अस्पतालबाट निस्किएकी महिला गेटमै सुत्केरी, भएको के थियो ?

सिसिटिभी फुटेजमा देखिएअनुसार उनी निकै बेर रन्थनिँदै अस्पतालको गेट वरपर हिँडिरहिन् । अन्ततः उनले सडक पेटीमै घोप्टिएर आफ्नो सन्तानलाई जन्म दिइन् ।