SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि सरकारको राहत–उद्धार कार्यबारे विपक्षी दलहरूले गरे समिक्षा

काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलहरूको बैठकले रसुवाको भोटेकोशी बाढीपछिको खोज, राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन् । नेपाली काँग्रेसको आह्वानमा बिहीवार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले विपद् प्रतिकार्यमा सरकारले गरिरहेको कामको समीक्षा भएको नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले बताएकी हुन् ।