SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकको स्वायत्ततामा सरकारले हस्तक्षेप गर्दैन: अर्थमन्त्री वाग्ले

गभर्नरको कार्यकाल तीन वर्ष र थप दुई वर्षको व्यवस्थाले सरकारप्रति लोयल भएर गभर्नर चलोस् भन्ने मनसाय देखिएको उनको आरोप छ ।