गोकर्णेश्वरमा आज पितृ सम्मान गरियो
काठमाडौं । लामो समयपछि गोकर्णेश्वर महादेव मन्दिरमा पितृ सम्मान गर्न आएका भक्तजनले सहज रूपमा वाग्मती तटस्थित नदीकिनारमा पुगेर दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने अवसर पाएका छन् ।
