SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

ग्यास अभाव चर्किएपछि आयल निगम घेराउ गर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव चर्किदै गएपछि विद्यार्थी संगठनहरूले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन्। ग्यासको मूल्य बढाए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको भन्दै उनीहरूले निगमको ध्यानाकर्षण गराएका हुन्। शुक्रबार निगमको कार्यालय पुगेका विद्यार्थीहरूले खाली ग्यास सिलिन्डर र थाल बोकेर प्रदर्शन गरेका थिए ।