अस्पतालको गेटबाहिर प्रसूति प्रकरण: डाक्टरसहित ६ जना स्वास्थ्यकर्मी र कर्मचारी कामकाजबाट हटाइए
काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घट्ना सार्वजनिक भएपछि अस्पताल प्रशासनले डाक्टरसहित ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई कामकाजबाट हटाएको छ ।
