SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ १२:५० PM · 1 मिनेट पढाइ

बीआरटी मोडलमा जान यातायातसम्बन्धी नयाँ ऐन ल्याउँदैछौँ: मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बस र्‍यापिड ट्रान्जिट (बीआरटी) मोडल कार्यान्वयनका लागि यातायातसम्बन्धी नयाँ ऐन निर्माणको तयारी भइरहेको बताएका छन् ।