भोटेकोशी बाढीबाट यातायात क्षेत्रको क्षति मूल्याकंन गर्न समिति गठन
काठमाडौं । भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याकंन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ ।
