SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीत २३३ सामग्री, सच्याउन निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सोसम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा २३३ वटामा आचारसंहिता उल्लघंन भएका छन् । प्रेस काउन्सिल नेपालले बाढीपछि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचारसंहिता विपरीत २३३ सामग्री सम्प्रेषण भएको भेटिएको हो ।