बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुन:स्थापनाबारे विस्तृत मूल्याकंन गरिँदै
काठमाडौं । भोटेकोशीको बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, तत्काल तथा दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान र स्वास्थ्य सेवा पुन:स्थापना तथा सुदृढीकरणका लागि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले विस्तृत स्वास्थ्य आवश्यकता तथा पुन:स्थापना मूल्याङ्कन गर्ने भएको छ ।
