SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

सरकारको रबैया देखेर जनता जनादेश फिर्ता गर्नुपर्ने पक्षमा पुगिसके: महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधिबाट जनता निराश भएको दाबी गरेका छन् ।