हिमाल र हिमनदि समेतलाई जोडर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यकः सांसद थापा
काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले मनसुनसँगै हिमाल र हिमनदि समेतलाई जोडर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
