SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन कृषि समितिको सुझाव

काठमाडौं । कृषि, तथा प्राकृतिक स्रोत समितिले जलवायु न्यायलाई नेपालको प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाका रूपमा स्थापित गर्न सरकारलाई सुझाव दिएको छ ।