SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

अर्जेन्टिनामा समुन्द्र सुकेको हो ? (भिडिओ)

काठमाडौं । अर्जेन्टिनामा समुन्द्र सुकेको भन्ने विषय अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । फेसबुक, युट्युब, टिकटक एक्स लगायतका सोसल मिडियामा समुन्द्र सुकेको भनेर सार्वजनिक गरिएका धेरै फोटो, भिडिओहरू भाइरल भइरहेको छ । धेरैलाई अचम्मित बनाएको यस भिडियोमा मानिसहरू आफ्ना–आफ्नै अड्कलबाजी गरिरहेका छन् ।