SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढी तथा त्यसबाट प्रभावित विभिन्न क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ पुगेको छ ।