SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा । काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरू बाढीपहिरोले भत्काएको घरको भग्नावशेष हेर्दै बस्न बाध्य छन् । वि.सं २०८१ असोज ११ र १२ गतेको विनाशकारी बाढीपहिरोले घरबारविहीन प्रायः अस्थायी टहरामै गुजारा गरिरहेका छन् ।