SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

रसुवा बाढीपछिको पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकार सक्षम छः अर्थसचिव उपाध्याय

  काठमाडौं । रसुवाबाढी पश्चात् भएको क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत परिचालनको तयारी अघि बढाएको छ । बाढीले मानवियसँगै भौतिक तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति गरेपछि सरकारले तत्कालीन राहतसँगै दीर्घकालीन पुनः स्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राखेको अर्थसचिव डा घनश्याम उपाध्यायले बताए ।