SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

सुनसरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका–११ सिमरबनास्थित पुलबाट मङ्गलबार साँझ बा७५प ३११० नम्बरको मोटरसाइकल खस्दा गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।