SHARE
प्रदेश खबर · बुधबार २४ भौ २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा दुविधा छैन’

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीले नेपालले जलवायु परिवर्तनका कारण व्यहोर्दै आएको बढ्दो जोखिम र हानि तथा नोक्सानीलाई फेरि सतहमा ल्याएको छ ।