SHARE
प्रदेश खबर · बुधबार २४ भौ २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब मौज्दात, बाढी प्रभावितका लागि १ अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।