SHARE
प्रदेश खबर · बुधबार २४ भौ २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : लुम्बिनी प्रदेशका २४८ जना अझै सम्पर्कविहीन, २२२ शव फेला

कपिलवस्तु। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना नागरिक अझै बेपत्ता (सम्पर्कविहीन) रहेका छन्।