SHARE
प्रदेश खबर · बुधबार २४ भौ २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

ठूलो जनमत पाएको सरकारले लोकप्रियताभन्दा संस्थागत सुधारमा ध्यान दिनुपर्छ : समाजशास्त्री चलाउने

जेनेजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ। गत भदौ २३ र २४ गते भएको आन्दोलनले नेपालको राजनीतिक, सामाजिक तथा राज्य सञ्चालनको संरचनामाथि गम्भीर प्रश्न उठायो। आन्दोलनकै जगमा तत्कालीन सरकार ढल्यो।