SHARE
प्रदेश खबर · बुधबार २४ भौ २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

रसुवा बाढीपहिरो : मृत्यु हुनेको संख्या १,३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

काठमाडौं। रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा मानवीय क्षति निरन्तर बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेसम्म बाढीपहिरोमा परी १ हजार ३६७ जनाको मृत्यु भएको पुष्टि भएको छ।