वीपी कोइरालाको जन्मजयन्तीमा इनरुवामा फलफूल वितरण र विचार गोष्ठी
इनरुवा । जननायक तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा सुनसरीको इनरुवामा बिरामीलाई फलफूल वितरण तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
