SHARE
प्रदेश खबर · बुधबार २४ भौ २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

मलेसिया । मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।