दाँतको उपचार गर्न निस्किएका इटहरीका घिमिरेको धरान पुग्न नपाउँदै दुर्घटनामा मृत्यु
इटहरी : दाँत दुखेपछि उपचारका लागि धरानस्थित भारतीय सेनाको फुस्रे अस्पतालतर्फ निस्किएका इटहरी–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
