SHARE
पर्दाफास · बुधबार २४ भौ २०८३ ०३:२१ AM · 1 मिनेट पढाइ

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका–१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर सडक अवरद्ध भएको हो ।