SHARE
पर्दाफास · मङगलबार २३ भौ २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि वचन न्यूजको सहयोग, काठमाडौंमा राहत वितरण

रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण प्रभावित बनेका परिवारहरूलाई राहत तथा आवश्यक सहयोग सामग्री वितरण गरिएको छ । ‘समाचारसँगै–सेवामा पनि’ भन्ने मूल भावनाका साथ वचन न्यूजको अग्रसरतामा काठमाडौंमा रहेका बाढी पीडितहरुलाई प्रेमस्वरूप राहत सामग्री हस्तान्तरण गरिएको हो ।