SHARE
पर्दाफास · मङगलबार २३ भौ २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैन : गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताएका छन् । मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरुलाई जनताले दुई तिहाईको म्याण्डेट दिएर पठाएकाले कसैले राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारे ।