SHARE
पर्दाफास · मङगलबार २३ भौ २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति सैनिकको अदलीबदली, ७१ जना प्रस्थान, ७५ जना स्वदेश फिर्ता

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।