SHARE
पर्दाफास · मङगलबार २३ भौ २०८३ १०:४० AM · 1 मिनेट पढाइ

जेनजीका माग पूरा नहुन अर्को गोली चल्नुपर्छ, त्यो हिम्मत कसैको छैन : गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद परिवार, घाइते तथा युवा पुस्ताका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले माग पूरा नहुने आशंका नगर्न आग्रह गरे ।