राहत सामग्री आफैँले राखेको भन्ने अफवाहप्रति नेपाल प्रहरीको आपत्ति
नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक र तथ्यहीन रहेको जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
