जेनजी युवा समूह र विश्व हिन्दु परिषद्द्वारा दुहबीमा दीप प्रज्वलन
दुहबी: जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका साथ दुहबीमा दीप प्रज्वलन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
