सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति सैनिकको अदलीबदली, ७१ जना प्रस्थान, ७५ जना स्वदेश फिर्ता
काठमाडौं : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
