प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध
विराटनगर : नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा मंगलबार सम्पन्न युनियनको १२औँ अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
