SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन् ।